Live on
Your Voice, Your Power
काठमाडौं – युवा अलराउण्डर पवन शरार्फको अर्धशतक प्रेरित नेपाल इमर्जिङ टिमले भारतसामू १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी इमर्जिङ टिम्स कप २०१९ अन्तरगतको आफ्नो पहिलो खेलमा भारतविरुद्ध नेपाली ब्याट्सम्यान चल्न सकेनन् । टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोली ४४.५ ओभरमा सबै विकेट गुमाएर मात्रै १९३ रन बनाउन सक्यो ।…