Live on
Your Voice, Your Power
काठमाडौं– क्यारेवियन प्रिमियर लिगको पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार सुरुवात गरे । सिजनको सिपीएलको पहिलो खेलमा उनी मैदानमा उत्रिए पनि जम्मा एक ओभर मात्र बलिङ गरे । बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा ५ रन खर्चिए पनि उनलाई अर्को ओभरको मौका दिइएको थिएन । निकै कसिलो बलिङ गरेका उनेल पहिलो…