क्रिकेट Archives | Page 247 of 265 | Khabarhub Khabarhub

विश्वकप क्रिकेटको पहिलो खेल– इंग्ल्याण्डको टिममा समेटिए जोफ्रा आर्चर

विश्व क्रिकेटको कुम्भमेला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२ औं संस्करणको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको लण्डनस्थित दि ओभलमा दक्षिण अफ्रीकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । दक्षिण अफ्रिकाले बलिङ रोजेपछि आयोजक इंग्ल्याण्डले  ब्याटिङ थालेको छ । आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै…