क्रिकेट Archives | Page 262 of 269 | Khabarhub Khabarhub

आइपीएल आजबाट, सन्दीपको टीमले भोलि खेल्ने

काठमाडौं– भारतीय प्रिमियर लिग (आइपीएल) को १२ संस्करण आजबाट शुरु हुँदै छ । यो सिजनको पहिलो खेल भरे राति गत वर्षको विजेता चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्याङ्लोरबीच हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्ने चेन्नाइ सुपर किंग्स सन् २०१०, २०११ तथा गत वर्ष २०१८ को विजेता हो । यति मात्र होइन चेन्नाइ चार…