क्रिकेट Archives | Page 273 of 293 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले जित्यो

काठमाडौं– तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पुलिस क्लबले जितेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि हासिल गरेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले…