क्रिकेट Archives | Page 277 of 279 | Khabarhub Khabarhub

सन्दीपको उत्कृष्ट प्रदर्शनले मेलबर्न विजयी, लिए ३ विकेट

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले सिड्नी सिक्सरविरुद्ध आफ्नो प्रभाव देखाउन सफल भएका छन् । सन्दीपले लय समातेको खेल मेलबर्नले ९४ रनले जितेको छ । यसअघिको आफ्नो पाँचौ खेलमा विकेट विहीन बनेका सन्दीपले आइतबार सिक्सरविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले मेलबर्नका लागि ३.४…