क्रिकेट Archives | Page 281 of 284 | Khabarhub Khabarhub

डीपीएलमा रुपन्देहीको लगातार दोस्रो जीत, करणको टिम पराजित

काठमाडौं– पुनित मेहराको अलराउन्ड प्रदर्शनमा रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा लगातार दोस्रो जीत दर्ता गरेको छ । मंगलबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको ९४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १३.१ ओभरमा ९५ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । ओपनिङ ब्याट्सम्यान सन्दीप सुनार शुन्य…