Live on
Your Voice, Your Power
काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी—२० श्रृङ्खला २—१ ले जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले बधाई दिएकी छन् । सोमबार राष्ट्रिपति भण्डारीले नेपाली टोलीले ऐतिहासिक सफलता हात पारेको उल्लेख गर्दै बधाई दिएकी हुन् । “नेपालले यूएईमा भएको तेस्रो ट्वान्टी—२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई…