Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण अफ्रिकाविरुद्धको टी - ट्वान्टी सिरिजमा अष्ट्रेलियाले एक शुन्यको अग्रता लिएको छ । तीन खेलको सिरिज अन्तर्गत भएको पहिलो टी - ट्वान्टीमा घरेलु टिम दक्षिण अफ्रिका १ सय ७ रनले पराजित भएको हो । जोहन्सवर्गमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलिया दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १४ ओभर…