क्रिकेट « Khabarhub

नेपाललाई मलेसियाले दियो १५५ रनको लक्ष्य

काठमाडौं- एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले १५५ रनको चुनौती पाएको छ । निर्धारित २० ओभरको खेलमा मलेसियाले ६ विकेट गुमाउँदै १५४ रन बनायो । यो लक्ष्य नेपालका लागि चुनौतिपूर्ण हो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनवर अरुदीनले ३१ तथा…