क्रिकेट « Khabarhub

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् । १४ बलको सामना गर्दा ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन्। अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ ।