Live on
Your Voice, Your Power
ह्यामिल्टन – न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा इंग्ल्यान्डले लज्जास्पद हार व्यहोरेको छ। घरेलु टोली न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पाहुना टोली इंग्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डको टोलिले निर्धारित ५० ओभर पूरा गर्न पनि सकेन। न्यूजील्याण्ड ३६ ओभरमा अल आउट हुँदै १७५ रनमै समेटियो। सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यानहरूले अवसरको…