Live on
Your Voice, Your Power
काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच विकेटको घातक बलिङमा भारतले न्युजिल्यान्डलाई पाँचौं टी–२० अन्तर्राष्ट्रिय खेलमा ४६ रनले पराजित गरेको छ। शनिबार तिरुवन्थपुरममा भएको हाइ–स्कोरिङ भिडन्तमा भारतले २७१ रनको विशाल योगफल खडा गर्दै श्रृंखलाको अन्तिम खेललाई रोमाञ्चक बनाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा २७१ रन…