क्रिकेट « Khabarhub

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका कप्तान रोहित पौडेलले नखेल्ने भएका छन् । अहिले चेन्नईमा हुने क्यानडाविरुद्धको अभ्यास खेलको कप्तानी रोहितको अनुपस्थितिमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । मुम्बईमा विश्वकप टिम क्याप्टेन्स मिटमा सहभागी रोहित गएपछि क्यानडाविरुद्धको खेलको कप्तानी दीपेन्द्रले पाएका हुन् । पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेमा सात…