क्रिकेट « Khabarhub

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा

काठमाडौं - बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब विश्वकपमा पहिलो स्थान सहित समूह चरण पार गरेको छ। अमेरिकाको उत्तरी क्यारोलिनामा साँझ ३६ डिग्री सेल्सियसको गर्मीमा भएको सो खेलमा दुवै टोलीले कमजोर देखिएका थिए। १३ औँ मिनेटमा आन्द्रे स्केल्डरप्सको गोलमा बेनफिकाले अग्रता लिएको थियो। सो अग्रतालाई अन्तिमसम्म जोगाएर बेनफिका अन्तिम १६ मा प्रवेश गरेको…