क्रिकेट Archives | Page 49 of 283 | Khabarhub Khabarhub

कुशल ‘फ्लप’ हुँदा दबाबमा पोखरा, दुवै खेलमा फराकिलो पराजय

काठमाडौं- धरहरा परिसरमा गत मंसिर ११ गते आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आठै टिमका कप्तानको प्रशंसामा शब्द खर्चिए । आठ टिमका मार्की खेलाडीबाट ट्रफी सार्वजनिक कार्यक्रममा ओलीले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलेको पनि खुलेर प्रशंसा गरे । ओलीले कुशलको प्रशंसा गर्दै ‘बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो’…