क्रिकेट « Khabarhub

तीन शतकसँगै भारतले जोगायो टेस्ट

काठमाडौं - कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो टेस्टमा बराबरी गरेको छ। पहिलो पारीमा ३११ रनले पछि परेको भारतले दोस्रो पारीमा चार विकेटको क्षतिमा ४२५ रन जोडेको हो। भारतका लागि कप्तान गिलसँगै वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले शतक प्रहार गरे। तनावपूर्ण खेलमा ५ पारीमा भारतले दुई विकेट मात्र गुमाएको हो। भारतका कप्तान गिल…