क्रिकेट « Khabarhub

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित अलराउण्डर आदिल आलमलाई काठमाडौं गोर्खाजले भित्र्याएको छ । सबै ८ वटै फ्रेन्चाइज टोलीले रु १५ लाखको अधिकतम मूल्यमा बोली लगाएपछि अन्ततः लक्की ड्रमार्फत काठमाडौं गोर्खाजले आफ्नो टोलीमा भित्र्याएको हो । अक्सनमा आदिलको प्रदर्शन र क्षमताप्रति सबै टोलीको चासो उच्च देखिएको थियो। अधिकतम मूल्यको सीमा समान…