क्रिकेट « Khabarhub

एसीसी यु-१६: इन्डोनेसियाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनरद्वय परिमार्जन यादव प्रसिद्ध जैसी इन्डोनेसियाविरुद्ध अर्धशतक बनाएका छन्। यादवले २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने जैसीले आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। नेपालले विना क्षति १० ओभरको समाप्तिमा १३० रन बनाएको छ…