क्रिकेट Archives | Page 78 of 283 | Khabarhub Khabarhub

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२० शृंखला अन्तर्गत आज अन्तिम खेल भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । यसअघिका चारमध्ये तीन खेलमा जित निकालेर वेष्ट इन्डिजले उपाधि सुरक्षित गरिसकेको छ । नेपालले भने एउटामा मात्रै जित निकाल्न सक्यो…