क्रिकेट Archives | Page 81 of 283 | Khabarhub Khabarhub

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार बिहान काठमाडौंमा अवतरण गरेका छन् । ४९ टेस्ट, ४५ एकदिवसीय र ११ ट्वेन्टी-२० आई क्रिकेट खेलिसकेका ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा वेस्ट इन्डिज ‘ए’ टिम नेपाल अवतरण गरेको हो । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । त्यहीकारण यस सिरिजलाई ऐतिहासिक भनिएको छ ।…