क्रिकेट Archives | Page 87 of 278 | Khabarhub Khabarhub

आज क्यानडाविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं - नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ। सिरिजको पहिलो खेलमा नेपालको रोमाञ्चक जित बिहीबार भएको सिरिजको…