Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई ६० रनले हराउँदै कोशीले लगातार तेस्रो जित हात पारेको हो । कोशी प्रदेशले दिएको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रनमा…