Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणीय टी–२० सिरिजको खेल तालिका सार्बजनिक गरेको छ । नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ । यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग–२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ । सिरिजको पहिलो खेल फागुन १५ गते…