क्रिकेट Archives | Page 92 of 273 | Khabarhub Khabarhub

महत्त्वपूर्ण समयमा जाग्ने अस्ट्रेलिया

सन् १९७५ मा इङ्गल्यान्डले पहिलो विश्वकप क्रिकेटको आयोजना गर्दा वेस्ट इन्डिजले जित हात पारेको थियो। तथापि सो विश्वकपको फाइनल अपेक्षाकृत प्रतिस्पर्धात्मक भएको थियो। विश्वकप क्रिकेट आयोजनाको ५० वर्ष पार गर्न लाग्दा विभिन्न आरोह र अवरोह देखिए। विभिन्न शक्ति केन्द्र देखिए। थुप्रै अप्रत्याशित परिणाम देखिए। साथमा थुप्रै अनुमान विपरीतका परिणाम देखिए। यो इतिहासमा अस्ट्रेलिया नै यस्तो…