Live on
Your Voice, Your Power
काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्यूजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे भारतको बेंगलोरमा सुरु हुनेछ । आजको खेलमा न्यूजिल्याण्ड श्रीलंकालाई हराएर सेमिफाइनलको सम्भावना जीवित राख्ने योजनामा रहेको छ । न्यूजिल्याण्डलाई सेमिफाइनलको यात्राका लागि यो खेल जितेर मात्र पनि पुग्दैन अफगानिस्तान र पाकिस्तानसँगको नेटरनरेटमा भर पर्नेछ ।…