Live on
Your Voice, Your Power
काठमाडौं - आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालका गुलसन झाले न्युजिल्यान्डका दुई ब्याट्सम्यानको विकेट लिएका छन् । आफ्नो ७ औं ओभर बलिङ लिएर आएका गुलसनले दोस्रो र तेस्रो बलमा न्युजिल्यान्डको विकेट लिएका हुन । गुलसनको बलिङमा आउट हुने क्रममा ल्याकल्याण्ड स्टाकपोल्ड र ज्याक कमिन शून्य रनमा आउट भए । यसअघि नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान…