फुटबल Archives | Page 10 of 354 | Khabarhub Khabarhub

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा

काठमाडौं - पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा सिटल सन्डर्सलाई २-० ले हराउँदै पिएसजी दोस्रो चरणमा प्रवेश गरेको हो। युरोपेली च्याम्पियन्स पिएसजी समूह ‘बी’को विजेता बन्दै दोस्रो चरण प्रवेश गरेपछि दोस्रो चरणमा समूहको ‘ए’को उपविजेतासँग खेल्ने छ। सायद समूह ‘ए’को उपविजेता इन्टर मिलान या पल्मेराइसु…