Live on
Your Voice, Your Power
काठमाडौं - नर्वेली फरवार्ड अलेक्जेन्डर सर्लोथको सानदार ह्याट्रिकको मद्दतले एथ्लेटिको म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको प्लेअफमा सहज जित दर्ता गरेको छ। एथ्लेटिकोले क्लब ब्रुगलाई ४-१ को भारी अन्तरले पराजित गरेको हो। मंगलबार राति भएको प्लेअफको दोस्रो लेगमा एथ्लेटिकोले फराकिलो जित निकालेको हो। टिमको जितका लागि एथ्लेटिकाले खेलको २३ औं मिनेटमा सोरलोथको गोलमा अग्रता लिएको थियो। ३६…