Live on
Your Voice, Your Power
काठमाडौं- २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि गोल्डेन बुटको प्रतिस्पर्धा भने अझै समाप्त भएको छैन। तेस्रो स्थानका लागि हुने फ्रान्स र इङ्ग्ल्यान्डबीच आइतबार हुने खेलले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको नाम परिवर्तन गर्न सक्ने सम्भावना छ। विश्वकपमा तेस्रो स्थानका लागि हुने खेलमा गरिएका गोल पनि आधिकारिक तथ्यांकमा समावेश हुने भएकाले फ्रान्सका कप्तान किलियन एमबाप्पे,…