Live on
Your Voice, Your Power
काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । ललितपुरस्थित च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसंग १–१ को बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा अञ्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । तर ३६ औं मिनेटमा अबायोमी फाकुन्लेले…