Live on
Your Voice, Your Power
काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख वेर्डर ब्रेमेनसँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा बायर्नलाई ब्रेमेनले १–० गोलले स्तब्ध पारेको हो । ब्रेमेनका लागि मिचेल वेइसेरले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा मिचेलले गरेको गोल नै ब्रेमेनको जितका लागि निर्णायक बनेको थियो…