Live on
Your Voice, Your Power
काठमाडौं । एएफसी एशियन कप अन्तर्गत दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ। समुह ई अन्तर्गतको सोमबार सम्पन्न खेलमा दक्षिण कोरियाले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। दक्षिण कोरियाको जितमा ली कांग इनले २ गोल गरेका थिए भने ह्वांग इन बेओमले एक गोल गरेका थिए। त्यसैगरी बहराइनका लागि एक गोल अब्दुल्लाह…