Live on
Your Voice, Your Power
काठमाडौं- नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो। नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक-एक गोल गरे। आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरे। जितसँगै घरेलु टोली इंग्ल्यान्डलाई गोल अन्तरमा पछि…