फुटबल Archives | Page 134 of 352 | Khabarhub Khabarhub

रुसी सत्ताको विरुद्धमा फुटबलरको आवाज

नाड्या कारपोभा। नाड्यको पुरा रूप नाडेज्डा। रुसी भाषामा यसको अर्थ ‘आशा’हो। यसै अर्थ झल्कने ट्याटु उनले अगाडि घाँटीमा नै खोपेकी छिन्। २१ वर्षको उमेरमा उनले यो खोपेकी थिइन्। तर, उनलाई अहिले पनि यो थाहा छैन कि उनको आशा के विषयमा हो ? २४ फेब्रुअरीमा भ्लाडिमिर पुटिनले युक्रेनमाथि आक्रमणको घोषणा गरेसँगै थोरै खेलकर्मीले यसको विरुद्धमा आवाज…