फुटबल « Khabarhub

इन्टरको आधा दर्जन गोल

काठमाडौँ - इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ६–१ अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा एक गोलले पछि परेको इन्टर पुनरागमन जित निकाल्न सफल भएको हो। इन्टरको जितमा फेडरिको डिमार्कोले दुई गोल गरेका थिए। यसैगरी इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक -एक गोल गरे। बोलोग्नाका ल्योकोजियानिसले एक गोल फर्काएका…