फुटबल Archives | Page 135 of 352 | Khabarhub Khabarhub

पोग्बाले म्यान्चेस्टर युनाइटेड छाडे

काठमाडौं– फ्रान्सका स्टार खेलाडी पाउल पोग्बाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन् । सम्झौता अवधि सकिएसँगै उनले निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ । फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्बाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाइटेडमा आबद्ध भएका थिए । म्यान्चेस्टरका लागि पोग्बाले २२६ खेलमा ३९ गोल गरेका…