फुटबल « Khabarhub

क्याम्प छाडेका ११ खेलाडीको स्थानमा १७ नयाँ खेलाडीलाई अभ्यासमा बोलाइयो

काठमाडौँ– मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १७ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ८ खेलाडीसहित १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । दुई खेलाडी भने ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगबाट झिकाएका छन्…