फुटबल « Khabarhub

१९ औँ एसियाली खेलकुद : नेपालले २३ खेलमा सहभागिता जनाउने

काठमाडौँ– १९ औँ एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेपालले एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो । नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सीङ, महिला ह्यान्डबल,…