Live on
Your Voice, Your Power
सर्लाही– राजर्षि जनक कप फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौँले विजयी सुरुवात गरेको छ । बुधबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबले ध्रुवतारा स्पोर्टस क्लब झापालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६८ औँ मिनेटमा हिमालयन शेर्पाका लागि सुरेश कुमालले गोल गरे । कुमालले गरेको गोल नै हिमालयन शेर्पाको जितका लागि…