Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो । गएरातीका अन्य खेलमा ग्रानाडा, एल्थ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए । ग्रानाडाले मालार्कालाई…