Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणका खेल अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ भने ८ खेलमा १४ अंक जोडेर आर्मी चौंथो स्थानमा रहेको…