फुटबल « Khabarhub

फ्रेबर्गमाथि डर्टमन्डको सानदार जित

काठमाडौँ - जर्मन बुन्डेस लिगा अन्तर्गत बोरुसिया डर्टमन्डले फ्रेबर्गमाथि ५–१ गोलअन्तरले पराजित गरेको छ । शुक्रबार राती भएको खेलमा डर्टमन्डले फ्रेबर्गमाथि सानदार जित दर्ता गरेको हो । डर्टमन्डको लागि अर्लिङ हालान्डल र थोमस मेउनियरले दुई–दुई तथा महमोद दाहोदले एक गोल गरे । फ्रेबर्गका लागि एकमात्र गोल ६१ औं मिनेटमा डेमोरेभिकले गरे । जितसँगै दोस्रो स्थानको…