Live on
Your Voice, Your Power
काठमाडौँ - एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको लिभरपुलले श्रूसबरी टाउनलाई पराजित गरेको छ। घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले लिग वान क्लब श्रूसबरी टाउनमाथि ४-१ गोल अन्तरले पराजित गरेको हो। यससँगै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको छ । डानीएल उधोले २७ औं मिनेटममा गोल गर्दै श्रूसबरीलाई सुरुआती अग्रता दिलाए पनि लिभरपुलले पछि…