फुटबल « Khabarhub

‘ए’ डिभिजनमा आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदै

काठमाडौँ - सहिद स्मारक लिग ‘ए’डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । ३ खेलमा अपराजित मनाङ ७ अंकका साथ अकंतालिकाको तेस्रो स्थानमा छ भने फ्रेन्ड्स २ अकंको साथ…