फुटबल Archives | Page 183 of 352 | Khabarhub Khabarhub

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : भारत २-० गोल अन्तरले अगाडि

काठमाडौँ– दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले २ गोलको अग्रता लिएको छ । खेलको ८० औँ मिनेट भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै २-० को अग्रता बनाएका हुन् । यसअघि खेलको ६१ औँ मिनेट परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । योसँगै नेपाल २-० गोल अन्तरले…