Live on
Your Voice, Your Power
काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। कोलम्बो, श्रीलङ्कामा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई २–० गोल अन्तरले हरायो। नेपालका लागि समीर कुमारले दुई गोल गर्दै टोलीलाई जित दिलाए। नेपालको सुरुआत निकै प्रभावशाली रह्यो। खेलको २३ औं मिनेटमा समीर कुमारले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए। त्यसपछि, खेलको ७५ औं मिनेटमा पुनः समीर…