Live on
Your Voice, Your Power
काठमाडौं- स्टार फरवार्ड नेयमारको चोटले ब्राजिल राष्ट्रिय फुटबल टोलीलाई विश्वकपअघि चिन्ता थपिएको छ। ईएसपीएनका अनुसार नेयमार विश्वकपअघिका अन्तिम अभ्यास खेलहरू गुमाउन सक्ने अवस्थामा छन्। ३४ वर्षीय नेयमार आइतबार कोरिटिबा फुटबल क्लबविरुद्ध सान्तोस एफसी ३–० ले हार्दा घाइते भएका थिए। उनको दाहिने खुट्टाको पिँडुला सुनिएको (एडिमा) देखिएको बताइएको छ। सान्तोस क्लबले नेयमार मे २७ मा ब्राजिल…