फुटबल « Khabarhub

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा अल–ऐनसँग ४–० ले पराजित भएको छ। संयुक्त अरब इमिरेट्समा मंगलबार राति भएको खेलमा अल–ऐनले अल–नासरलाई एकपक्षीय रूपमा पराजित गरेको हो। यो साउदी अरबमा आबद्ध भएपछि रोनाल्डोले व्यहोरेको सबैभन्दा ठूलो हारसमेत बनेको छ। खेलको २५औँ मिनेटमा हुसेन रहिमीले गोल गर्दै अल–ऐनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको…