फुटबल « Khabarhub

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ - फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका गोलकिपर भोजिन्हा चिली पुग्दा भव्य स्वागत गरिएको छ। चिलीको चर्चित फुटबल क्लब कोलो-कोलोमा आबद्ध हुन पुगेका ४० वर्षीय भेट्रान गोलकिपरलाई समर्थकले उत्साहमय स्वागत गरेका हुन्। आफ्नो देश केप भर्डेलाई पहिलो पटक फिफा विश्वकपमा छनोट गराउँदै नकआउट चरणसम्मको ऐतिहासिक यात्रा तय गराउन भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेका…